logo

२०८१ बैशाख १८ मंगलबार

logo
  • मंगलबार, १८ बैशाख २०८१
  • एसीसी प्रिमियर कप : नेपालले आज साउदी अरेबियाको सामना गर्दै

    एसीसी प्रिमियर कप : नेपालले आज साउदी अरेबियाको सामना गर्दै

    3.8K
    Shares
    एसीसी प्रिमियर कप : नेपालले आज साउदी अरेबियाको सामना गर्दै

    काठमाडौं । एसीसी प्रिमियर कपमा आज नेपालले बुधबार साउदी अरबसँग प्रतिपर्धा गर्दैछ । एक खेल अगाडि नै एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुगिसकेको नेपालले आज साउदी अरबसँग प्रतिपर्धा गर्न लागेको हो ।

    लगातार तीन खेलमा विजयी भएर ६ अंक जोडेको नेपाल यसअघि नै सेमिफाइनल पुगिसकेको छ । समूहचरणको अन्तिम खेल बुधबार बिहान ११स्४५ बजे सुरु हुँदैछ ।

    शुक्रबार भएको पहिलो खेलमा मलेसियालाई पाँच विकेटले हराएको नेपालले शनिबार कतारलाई ३२ रनले पराजित गरेको थियो। तेस्रो खेलमा हङकङमाथि नेपालले आठ विकेटको शानदार जित हासिल गरेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend