logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • मठिहानीमा भीषण आगलागी, १०० घर जले

    मठिहानीमा भीषण आगलागी, १०० घर जले

    1.1K
    Shares
    मठिहानीमा भीषण आगलागी, १०० घर जले

    जनकपुरधाम । महोत्तरीको मठिहानी नगरपालिका  ६ मा भीषण आगलागी भएको छ ।

    मदरसा टोलमा बुधबार दिउँसो १ बजे सल्केको आगोबाट अहिलेसम्म १०० भन्दा बढी घर जलेर नष्ट भएको छ ।

    त्यहाँ १० वटा बारुणयन्त्र, ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन भएको छ ।

    आगो नियन्त्रणको प्रयास भइरहेको महोत्तरीका डीएसपी सन्तुलाल जयसवारले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend