logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • उपनिर्वाचन अपडेट : मतदान प्रक्रिया सम्पन्न

    उपनिर्वाचन अपडेट : मतदान प्रक्रिया सम्पन्न

    2.4K
    Shares
    उपनिर्वाचन अपडेट : मतदान प्रक्रिया सम्पन्न

    काठमाडौँ । इलाम क्षेत्र नम्बर–२ को प्रतिनिधी सभा उपनिर्वाचनअन्तर्गत मतदान प्रक्रिया सम्पन्न भएको छ ।

    प्राम्भिक तथ्यांक अनुसार इलाम–२ मा ६६ हजार हाराहारी मत खसेको अनुमान गरिएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए ।

    उनका अनुसार यो भनेको ५७ प्रतिशत मतदान हो । इलाम–२ मा एक लाख १५ हजार ८८९ मतदाता छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend