logo

२०८१ बैशाख २८ शुक्रबार

logo
  • शुक्रबार, २८ बैशाख २०८१
  • उपप्रधान एवं स्वास्थ्यमन्त्री यादव अमेरिका प्रस्थान

    उपप्रधान एवं स्वास्थ्यमन्त्री यादव अमेरिका प्रस्थान

    858
    Shares
    उपप्रधान एवं स्वास्थ्यमन्त्री यादव अमेरिका प्रस्थान

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष एवं नेपाल सरकारका उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव आज अमेरिका प्रस्थान गरेका छन् ।

    अप्रिल ३० देखि मे ३ तारिखसम्म युएन सेक्रेटरियट न्यूयोर्कमा हुने विश्व जनसंख्यासम्बन्धी सम्मेलनमा नेपाल सरकारको प्रतिनिधिका रुपमा सहभागी हुन यादव आज बेलुकी अमेरिका प्रस्थान गर्नुभएको सो पार्टीका प्रचारप्रसार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

    उनका अनुसार अध्यक्ष यादव मे ७ तारिख स्वदेश फर्किनुहुने कार्यक्रम तय भएको छ ।

    आफ्नो अनुपस्थितिमा अध्यक्ष यादवले पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्रप्रसाद श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोक्नु भएको बस्नेतले बताए । रासस

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend