२०८१ मंसिर ७ शुक्रबार
चितवनको इच्छाकामना गाउँपालिका–१ हात्तिबाङमा ढुङ्गामा हात्तीको आकृति बनाउँदै कालीगढ । यही ढुङ्गासँग जोडिएका किम्बदन्तीका आधारमा यस ठाउँको नाम हात्तीबाङ राखिएको स्थानीय बताउँछन् । तस्बिरः कृष्ण आचार्य/रासस