सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

सफा र घमाइलो काठमाडौं (फोटो फिचर)

सफा र घमाइलो काठमाडौं (फोटो फिचर)

काठमाडौं । अहिले काठमाडौं उपत्यकाको मौसम खुलेको छ । मौसम खुलेसँगै काठमाडौं उज्यालो अनि मनमोहक देखिन्छ । उपत्यका वरिपरिका पहाडी भागहरूमा हिमाल टल्किन थालेका छन् । आकाश खुलेसँगै गर्मी बढेको पनि छ ।

निलो आकाश, हरियाली ठाउँहरुले काठमाडौंमा थप सुन्दरता थपेको छ । आकाश खुलेसँगै उपत्यकाबाट देखिएका केही ठाउँका दृश्यहरुः

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend