
काठमाडौँ । आज ३० औं विश्व आदिवासी दिवस । उक्त दिवस विभिन्न कार्यक्रमहरु गरी मनाइँदैछ । सोही क्रममा राजधानीमा विभिन्न कार्यक्रमहरु गरिएको छ ।
विभिन्न आदिवासी तथा जातीय संघ संगठनहरूले र्याली निकालेका हुन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend