सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

पेल्मा तातोपानी झोलुङ्गे पुल (तस्बिरहरु)

पेल्मा तातोपानी झोलुङ्गे पुल (तस्बिरहरु)

रुकुम पूर्व । यो रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–२ स्थित पेल्मामा पहराकोबीचमा थुन्ने खोलामाथि चार करोड २७ लाख १४ हजार रुपैयाँ लागतमा बनेको झोलुङ्गे पुल हो ।

तीन सय ३८ मिटर लामो यो पुल बनेपछि पुथा उत्तरगंगा–२ को पेल्मासँग यहाँका तातोपानी, हिम, गुइबाङलगायत करिब आधा दर्जनबस्ती जोडिएको पुल बनेपछि स्थानीयको यात्रा छोटो हुनुका साथै भीरको बाटो ज्यान जोखिममा राखेर यात्रा गर्नुपर्ने बाध्यता हटेको छ ।

यो पुल ढोरपाटन–डोल्पा पर्यटककिय पदमार्गमा समेत पर्ने गर्दछ ।

तस्बिरः कुलदीप न्यौपाने/रासस

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend