सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

तस्बिरमा हेर्नुहोस् प्रधानमन्त्रीद्वारा काठमाडौं प्रहरी परिसरको भवन उद्घाटन

तस्बिरमा हेर्नुहोस् प्रधानमन्त्रीद्वारा काठमाडौं प्रहरी परिसरको भवन उद्घाटन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौैँ प्रहरी परिसरको भवन उद्घाटन गरेका छन् ।

प्रहरी परिसरमा आज बिहान आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री ओलीले भवन उद्घाटन गरेका हुन् ।

यहाँ भन्दा अघि प्रहरी परिसर काठमाडौँले टेकुबाट काम गर्दै आएको थियो । अहिले भने आफ्नै भवन बनाएर भद्रकालीमा सरेको हो ।

ओलीले भवन उद्घाटन गरेका तस्बिरहरु :

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend