आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

अख्तियारले छापा मारेको समाचार भ्रामक : नागरिक उड्डयन प्राधिकरण

अख्तियारले छापा मारेको समाचार भ्रामक : नागरिक उड्डयन प्राधिकरण

काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरणले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा नमारेको स्पष्ट पारेको छ ।

विभिन्न अनलाइन मिडियाहरुमा प्रकाशित नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा अख्तियारको छापा शीर्षकको समाचार भ्रामक र असत्य रहेको प्राधिकरणले जानकारी गराएको छ ।

प्राधिकरणले यसमा सत्यता नभएको भन्दै अनलाइनमा प्रकाशित समाचारहरुको खण्डन गरेको छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend