सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

अख्तियारका प्रवक्ता भन्छन् : क्यानमा छापा मारेको छैन

अख्तियारका प्रवक्ता भन्छन् : क्यानमा छापा मारेको छैन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) मा छापा नमारेको स्पष्ट पारेको छ ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेले सुनौलो नेपालसँग कुरा गर्दै उडड्यन प्राधिकरणमा छापा मारेको जानकारी नभएको बताए ।

यसअघि नागरिक उडड्यन प्राधिकरणले पनि अख्तियारले छापा नमारेको स्पष्ट पारेको छ ।

विभिन्न अनलाइन मिडियाहरुमा प्रकाशित नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा अख्तियारको छापा शीर्षकको समाचार भ्रामक र असत्य रहेको प्राधिकरणले जानकारी गराएको छ ।

यो पनि :

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend