२०८३, आषाढ १४ गते

आइतवार, आषाढ १४ गते २०८३

कर्णालीपछि सुदूरपश्चिम यात्रा गर्दै राप्रपा

शनिवार , मंसिर १, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सुदूरपश्चिम प्रदेशको यात्रा गर्ने भएको छ।

अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपाका शीर्ष नेताहरु सुदूरपश्चिम प्रदेशको ५ जिल्लामा पुग्न लागेका हुन्।

यात्रा आइतबारदेखि बाजुराबाट सुरु हुनेछ । आइतबार बाजुराको बोल्टी, सोमबार अछामको मंगलसेन, मंगलबार डोटी, बुधबार कञ्चनपुर र बिहिबार कैलाली साडेपानीमा पुग्नेछन्।

यसअघि राप्रपाले कर्णाली प्रदेशको यात्रा गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट