२०८३, आषाढ २५ गते

बिहिवार, आषाढ २५ गते २०८३

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बस्दै, प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे छलफल हुने

आइतवार , मंसिर २, २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी विदेश भ्रमणबारे छलफल गर्न संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दै छ ।

आज बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने गरी बैठक बोलाइएको संसद सचिवालयले जानकारी दिएको छ ।

ओली आगामी मंसिङ १७ देखि २१ सम्म चीन भ्रमणमा जाने तयारीमा रहेका हुन् ।

सोही विषयमा छलफल गर्न संसदीय समितिको बैठक बस्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट