२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

घट्यो सुन-चाँदीको मूल्य

आइतवार , मंसिर २, २०८१

काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्य घटेको छ ।

सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ । गएको शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य तोलामा पाँच रुपैयाँ घटेको छ । चाँदी प्रतितोला एक हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

शुक्रबार चाँदी प्रतितोला एक हजार ९१० रुपैयाँ कायम थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट