२०८३, आषाढ २५ गते

बिहिवार, आषाढ २५ गते २०८३

चार देशका राजदुतहरुले लिए राष्ट्रपति पौडेलबाट शपथ ग्रहण

आइतवार , मंसिर २, २०८१

काठमाडौं । चार देशका राजदुतहरुले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

पाकिस्तान, कतार, इजरायल र जनवादी गणतन्त्र चीनका लागि अनुमोदित राजदुतहरुलाई आईतवार शितल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति पौडेलले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।

शपथग्रहण गर्ने राजदुतहरुमा कतारका लागि अनुमोदित रमेशचन्द्र पौडेल, इजरायलका लागि अनुमोदित प्राध्यापक धनप्रसाद पण्डित, जनवादी गणतन्त्र चीनका लागि अनुमोदित प्राध्यापक डा. कृष्णप्रसाद ओली र पाकिस्तानका लागि अनुमोदित रिता धिताल छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट