२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

सुन तोलामा १ हजारले बढेर १ लाख ६१ हजार पुग्यो

सोमवार , मंसिर ३, २०८१

काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको मूल्य बढेको छ ।

आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा खरिद बिक्री भएको छ ।

आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

साथै, सोमबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूलय १ हजार ९ सय २० रुपैयाँमा खरिद बिक्री भएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट