२०८३, आषाढ २५ गते

बिहिवार, आषाढ २५ गते २०८३

राजेन्द्र बजगाईले मन्त्री पाण्डेमाथि लगाएको आरोप फिर्ता लिँदै मागे माफी

बुधवार , मंसिर ५, २०८१

काठमाडौँ । नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसद राजेन्द्र बजगाईले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेमाथि लगाएको आरोप फिर्ता लिँदै माफी मागेका छन्।

बुधबार सामाजिक सञ्जाल एक्समा लेख्दै उनले आफ्नो आरोपले मन्त्री पाण्डेलाई चोट पारेको भन्दै अभिव्यक्ति फिर्ता लिएको बताएका छन्।

उनले लेखेका छन् : 

'सामाजिक एक्स र फेसबुकमा मैले दिएको अभिव्यक्ति उपर केन्द्रीय कार्यालयमा महामन्त्री विश्वप्रकाश शर्मा र अनुशासन समिति संयोजक आनन्द ढुंगानासँग छलफल भयो मैले लगाएको आरोपले वहाँ मन्त्रीजीलाई निकै चोट परेको पाएँ त्यसकारण उक्त लांछित अभिव्यक्ति फिर्ता लिएको छु टिप्पणीबाट परिवारजनमा परेको चोटप्रती पनि क्षमाप्रार्थी छु।'

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट