२०८३, आषाढ २५ गते

बिहिवार, आषाढ २५ गते २०८३

११ जिल्ला न्यायाधीशको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

बिहिवार , मंसिर ६, २०८१

काठमाडौं । न्यायपरिषदले ११ जिल्ला न्यायाधीशको सरुवा गरेको छ । बिहीबार बिहान बसेको परिषद्को बैठकले उच्च अदालतका दुई र जिल्ला अदालतका ११ गरी १३ जना न्यायाधीशहरुको सरुवा गरेको हो ।

जसअनुसार उच्च अदालत जनकपुरका न्यायाधीश किरणकुमार पोखरेललाई उच्च अदालत विराटनगर र उच्च अदालत तुलसीपुरका न्यायाधीश रेखा थापा पाण्डे विराटनगर सरुवा भएका छन् ।

सरुवा भएका न्यायाधीशहरुको सूची :

1

2

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट