२०८३, आषाढ २५ गते

बिहिवार, आषाढ २५ गते २०८३

चीन भ्रमणको तयारीका लागि प्रधानमन्त्रीले बोलाए बैठक

सोमवार , मंसिर १०, २०८१

काठमाडौँ । चीन भ्रमणको तयारीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक आह्वान गरेका छन्।

प्रधानमन्त्री ओलीले आज बिहान ११ बजेका लागि बैठक आह्वान गरेका हुन्। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।

बैठकका लागि पूर्वप्रधानमन्त्री तथा पूर्वपरराष्ट्रमन्त्री मन्त्रीहरूलाई प्रधानमन्त्री ओलीले बोलाएका छन्।

प्रधानमन्त्री ओली मंसिर १७ गते चीन भ्रमणमा जाँदैछन्।

 

 

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट