२०८३, आषाढ १४ गते

आइतवार, आषाढ १४ गते २०८३

आसन्न चीन भ्रमणबारे सरोकारवालाहरुसँग छलफलमा प्रधानमन्त्री

सोमवार , मंसिर १०, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणका विषयमा सरोकारवालाहरुसँग छलफल शुरु गरेका छन् ।

उनले आफ्नो चीन भ्रमणका एजेण्डाहरुका बारेमा सिंहदरबारमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रालयका अधिकारीसँग विषयमा छलफल थालेका हुन् ।

प्रधानमन्त्री ओलीले मंसिर १७ गतेदेखि पाँच दिने चीन भ्रमण गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट