२०८३, आषाढ १४ गते

आइतवार, आषाढ १४ गते २०८३

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

सोमवार , मंसिर १०, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक आह्वान गरेका छन् । उनले आज साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बैठक आह्वान गरेका हुन् ।

आजको बैठकमा मंसिर १७ गतेबाट हुने प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत गर्ने सम्भावना रहेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट