२०८३, आषाढ १४ गते

आइतवार, आषाढ १४ गते २०८३

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी

सोमवार , मंसिर १०, २०८१

काठमाडौं । मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी छ । बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणका विषयमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री ओली यही मंसिर १७ गतेदेखि चीन भ्रमणमा जाने तयारीमा छन् ।

त्यस्तै धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति पनि आजको बैठकले गर्नसक्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट