२०८३, आषाढ १४ गते

आइतवार, आषाढ १४ गते २०८३

मन्त्रिपरिषद् बैठकबाट परराष्ट्रमन्त्री राणाको चीन भ्रमण स्वीकृत

सोमवार , मंसिर १०, २०८१

काठमाडौं । सरकारले परराष्ट्रमन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री राणाको चीन भ्रमण स्वीकृत गरेको हो ।

परराष्ट्र स्रोतका अनुसार उनी १३ मंसिरमा चीनतर्फ प्रस्थान गर्ने भएकी हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको पूर्वतयारीका लागि उनी चीन जान लागेकी हुन् । प्रधानमन्त्री ओली आगामी १७ मंसिरमा चीनको औपचारिक भ्रमणमा जाँदैछन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट