२०८३, आषाढ १४ गते

आइतवार, आषाढ १४ गते २०८३

उपनिर्वाचन : आज रातिदेखि मौन अवधि लागू हुने

बिहिवार , मंसिर १३, २०८१

काठमाडौँ । स्थानीय तहको उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि लागू हुँदैछ।

मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ । मतदानको ४८ घण्टा अघि नै मौन अवधि लागू हुने व्यवस्था अनुसार निर्वाचन आयोगले आज राति १२ बजेदेखि यो अवधि सुरु हुने जनाएको हो ।

मौन अवधिमा कुनै पनि उम्मेदवार वा अन्य व्यक्तिले भौतिक रूपमा वा सामाजिक सञ्जालमार्फत मत माग्न, प्रचार प्रसार गर्न वा मतदातालाई प्रभावित पार्ने गतिविधि गर्न पाइँदैन ।

 

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट