२०८३, आषाढ १४ गते

आइतवार, आषाढ १४ गते २०८३

परराष्ट्रमन्त्री राणा चीन प्रस्थान

बिहिवार , मंसिर १३, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा चीन प्रस्थान गरेकी छिन् । मन्त्री राणा मंसिर १५ गतेसम्म चीन भ्रमणमा रहने छिन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर १७ देखि हुने चीन भ्रमणको तयारीका लागि उनी आज त्यसतर्फ लागेकी हुन् ।

उनी सिचुआन एयरलाइन्सको जहाजबाट चीनको छेन्दुङ जाने छिन् ।

उनको बिदाईका लागि परराष्ट्र मन्त्रालयका अधिकारी त्रिभुवन विमानस्थल पुगेका थिए ।

उनले परराष्ट्र नीतिमा दुई देशीय सम्झौता नेगोसियसनमा हुने बताइन् । बीआरआईसम्बन्धी अनुदान सम्झौता हुने पनि उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट