काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ ।
राष्ट्रपति निवासमा उनीहरुबीच भएको भेटमा प्रधानमन्त्रीले आसन्न चीन भ्रमणबारे छलफल गरेको ओलीको सचिवालयले जनाएको छ ।
उनी परराष्ट्रमन्त्री आरजु राणा देउवालाई लिएर राष्ट्रपति पौडेललाई भेट्न पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस