सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

भानुआटुमा ७.३ म्याग्निच्युडको भूकम्प, १ जनाको मृत्यु

भानुआटुमा ७.३ म्याग्निच्युडको भूकम्प, १ जनाको मृत्यु

काठमाडौं । भानुआटुमा ७.३ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पबाट एक जनाको मृत्यु भएको छ ।

अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेशन (एबीसी) ले मंगलवार भानुआटुमा ७.३ म्याग्निच्युडको भूकम्प गएपछि पोर्ट भिलाको एउटा अस्पतालमा एक जनाको मृत्यु भएको बताइएको छ ।

राजधानी पोर्ट भिलाबाट ३७ किलोमिटर टाढा भूकम्प गएपछि अधिकारीहरूले सुनामीको चेतावनी रद्ध गरेको एबीसीले जनाएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend