२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

रास्वपाको सचिवालय बैठक बस्दै

सोमवार , पौष ८, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक सोमबार बस्ने भएको छ । अपरान्ह ४ बजे सचिवालय बैठक बस्न लागेको रास्वपा उपसाभापति डोलप्रसाद अर्याल (डीपी)ले बताए ।

बैठकमा आइतबार सभापति रवि लामिछानेविरुद्ध रिट भएको मुद्दाको विषयमा छलफल हुनेछ ।

गत कात्तिक २ लामिछाने पक्राउ परेपछि अहिलेसम्म रास्वपाले कार्यवहाक सभापति पनि बनाउन सकेको छैन । बैठकमा पछिल्लो समसामयिक राजनीति र पार्टी सभापतिको कार्यबाहक जिम्मेवारी तोक्नेबारे छलफल हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार