२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

रवि लामिछाने सांसद पदबाट निलम्बित

सोमवार , पौष ८, २०८१

काठमाडौं । रवि लामिछानेको सांसद पद निलम्बनमा परेको छ । संघीय संसद सचिवालयले चितवनबाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पद निलम्बनमा परेको जानकारी दिएको हाे ।

संघीय संसद् सचिवालयले एक सूचना जारी गर्दै लामिछाने पदबाट निलम्बित भएको जानकारी गराएको हो ।

संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले कास्की जिल्ला अदालतमा लामिछाने विरुद्ध सम्पत्ती शुद्धीकरणको मुद्दा दायर भएकाले मुद्दा किनारा नभएसम्म निलम्बनमा रहने कानुनी व्यवस्था उदृत गर्दै सूचना प्रकाशित गरेका हुन् ।

470053353_1260002781977861_7061972839858458015_n-1734957772.jpg

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार