२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

मन्त्रिपरिषद बैठक आज बस्दै

मंगलवार , पौष १६, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

दिउँसो ४ बजे सिंहदबारमा मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।

बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय हुनेछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार