२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

एमाले सचिवालय बैठक च्यासलमा जारी

बिहिवार , पौष १८, २०८१

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा जारी छ । पार्टी मुख्यालय च्यासलमा केही बेरअघिबाट बैठक सुरू भएको हो ।

बैठकमा राष्ट्रिय राजनीति लगायतबारे छलफल भइरहेको छ ।

त्यस्तै एमालेले आगामी २१ र २२ पुसमा केन्द्रीय कमिटी बैठक बोलाएको छ । सो केन्द्रीय कमिटी बैठकको एजेण्डा र राष्ट्रिय राजनीतिबारे आजको सचिवालय बैठक छलफल हुने जनाइएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट