२०८३, आषाढ २४ गते

बुधवार, आषाढ २४ गते २०८३

पत्रकार पुडासैनीको निधन

शनिवार , पौष २०, २०८१

काठमाडौँ । पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ ।

शुक्रबार राति काठमाडौंको चाबहिलस्थित हेल्पिङ ह्यान्ड्समा उपचारका क्रममा पुडासैनीको ३३ वर्षको उमेरमा निधन भएको हो ।

केही दिनयता छातीमा समस्या आएपछि नियमित स्वास्थ्य परीक्षण तथा उपचार गराइरहेका उनी शुक्रबार राति काठमाडौंको सरस्वतीनगरस्थित डेरामा बेहोस भएर ढलेका थिए ।

पुडासैनी सरस्वती नगरमा रहेको डेरामा बस्दै आएका थिए ।

प्रेस चौतारी नेपाल एशोसियट प्रदेश उपाध्यक्षसमेत रहेका पुडासैनी पछिल्लो समय नेपाल भ्युज अनलाईन पत्रिकामा कार्यरत थिए ।

उनले यसअघि माउन्टेन टेलिभिजन, प्राइम टेलिभिजन, रेडियो अन्नपूर्णलगायतका सञ्चार माध्यमामा काम गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट