२०८३, आषाढ २४ गते

बुधवार, आषाढ २४ गते २०८३

नेपाल क्लाइम्बिङ स्पोर्टस एशोसिएशन वागमती प्रदेश र काठमाडौँ उपत्यका कमिटीको निर्वाचन सम्पन्न, को को चुनिए ?

आइतवार , पौष २१, २०८१

काठमाडौँ । नेपाल क्लाइम्बिङ स्पोर्टस एशोसिएशन अन्तर्गत वागमती प्रदेश कमिटी तथा काठमाडौँ उपत्यका कमिटीको निर्वाचन सम्पन्न भएको छ ।

निर्वाचनबाट बागमती प्रदेश कमिटीको अध्यक्षमा कल्पना महर्जन र काठमाडौँ उपत्यका कमिटीमा रुपेश अधिकारी अध्यक्षको पदमा निर्वाचित भए ।

दुवै टिममा ९(९ जनाको कमिटी निर्वाचित भएका छन् । काठमाडौँ उपत्यका कमिटीको उपाध्यक्षमा श्रीधर पौडेल र बुद्धिराम शर्मा ,सचिवमा सुवास सुवेदी, कोषाध्यक्षमा हरिभक्त महर्जन, सदस्यहरुमा शोभा सापकोटा थापा, विजय प्रसाद बस्याल जित बुधवार गंगा थापा, मगर निर्वाचित भए ।

त्यसैगरी वागमती प्रदेश कमिटीको उपाध्यक्षमा रविन्द्र महर्जन र सुरज बस्नेत, सचिवमा नवीना गुरुङ, कोषाध्यक्षमा डोमा तामाङ र सदस्यहरुमामा दावा टासी शेर्पा, चन्द्र कृष्ण चक्रधर, मनीष महर्जन निर्वाचित भए ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट