२०८३, आषाढ २४ गते

बुधवार, आषाढ २४ गते २०८३

कस्तो रहला आजको मौसम ?

शुक्रवार , माघ ४, २०८१

काठमाडौ । हाल देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसका कारण देशभर आंशिकदेखि सामान्य बदली रहेको छ भने तराईका केही भूभागमा हुस्सु/कुहिरो लागेको अवस्था छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशमा मौसम सामान्य बदली हुने सम्भावना रहेको छ ।

यस्तै, राति पनि सबै प्रदेशमा मौसम सामान्यतया सफा नै रहने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट