२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

प्रदेश सरकारद्वारा कोशी प्रदेश पर्यटन वर्ष २०८२ को तयारी शुरु

बिहिवार , माघ १०, २०८१

काठमाडौं । कोशी प्रदेश सरकारले कोशी प्रदेश पर्यटन वर्ष २०८२ को तयारी शुरु गरेको छ ।

बिहीबार सुनसरीमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहितको बैठक बसेको हो । बैठकमा कोशी प्रदेशले पर्यटन वर्षको रुपमा २०८२ सफल पार्ने बारेमा छलफल गरिएको छ ।

बैठकबारे जानकारी दिँदै कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री षदानन्द मण्डलले कोशी प्रदेशले पर्यटन वर्ष २०८२ घोषणा गरे बमोजिम शुरुवात गरिएको बताए ।

उनले प्रदेशका १४ जिल्लामै विभिन्न कार्यक्रमहरु गर्दै जाने र भारत र चीनका पर्यटक भित्र्याउने लक्ष्य राखेको बताए । भारत—चीन—भूटान र बंगलादेशलाई केन्द्रित गरेर पर्यटन वर्ष २०८२ को तयारी शुरु गरेको बताए ।

१७ लाख पर्यटक भित्र्याउने लक्ष्यअनुसार अघि बढेको बताए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ