२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

पाथीभरामा केबुलकार बनाउन नहुने पक्षमा रहेको समूहद्वारा सरकारसँग वार्ता गर्न समिति गठन

सोमवार , माघ २१, २०८१

काठमाडौं । ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबुलकार बनाउन नहुने पक्षमा रहेकोले सरकारसँग वार्ता गर्न समिति गठन गरेको छ ।

उक्त समूहले सरकारसँग वार्ता गर्न प्राज्ञ अमर तुम्याहाङको संयोजकत्वमा वार्ता समिति बनाएको हो ।

समूहले प्रेस विज्ञप्ति जारी गर्दै वार्ता समिति गठनबारे जानकारी गराएको हो ।

त्यस्तै, सरकारले केबुलकार निर्माण विवाद समाधान गर्न सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली बनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ