२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

सांसदको प्रश्न : बाँदरलाई हानिकारक जन्तुका रूपमा राखेसँगै बेच्ने व्यवस्था भएको छ कि छैन ?

सोमवार , माघ २८, २०८१

काठमाडौँ । कांग्रेस सांसद रामहरि खतिवडाले बाँदर बेच्ने प्रयास के भइरहेको छ ? भन्दै सरकारलाई प्रश्न गरेका छन् ।

सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले नेपालमा बाँदरलाई हानिकारक जन्तुका रूपमा राखेसँगै बेच्ने व्यवस्था भएको छ कि छैन भनेर सरकारलाई सोधेका हुन् ।

उनले बाँदरले देशभरि आतङ्क सिर्जना गरेको बताए ।

खतिवडाले भने, ‘श्रीलङ्काले चाइनालाई बाँदर बेचेर राजश्व पनि कमाउने र हानिकारक बाँदर पनि बेच्ने काम गर्‍यो, नेपालमा पनि बाँदरलाई हानिकारक जन्तु घोषणा गरेसँगै चीनतिर बेच्ने व्यवस्था गरेको छ कि छैन ?’

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट