२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

नेसपा नयाँ शक्तिको अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित

बिहिवार , फाल्गुण १, २०८१

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा डा बाबुराम भट्टराई निर्वाचित भएका छन् ।

अध्यक्षमा नेत्र चपाईंलाई पराजित गर्दै भट्टराई निर्वाचित भएका हुन् ।

माघ २९ गते राति अबेर मतदान सकिएको थियो । अध्यक्ष पदमा बाबुराम भट्टराई र नेत्र चापागाईंबीच प्रतिस्पर्धा भएको थियो भने महिला उपाध्यक्षसहित केही पदाधिकारी र केन्द्रीय सदस्य गरी २० जना निर्विरोध भएका थिए ।

बाँकी ७० पदका लागि चुनाव भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट