२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

सत्तापक्षका प्रमुख सचेतकहरूको बैठक सिंहदरबारमा जारी

आइतवार , फाल्गुण ४, २०८१

काठमाडौँ । सत्तारुढ दलका प्रमुख सचेतकहरूको बैठक बसिरहेको छ । नेकपा एमालेको संसदीय दलको कार्यालय सिंहदरबारमा सत्ता पक्षीय प्रमुख सचेतकहरूको बैठक जारी छ ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार सरकारले ल्याएको अध्यादेशलाई संसद्को कार्यसूचीमा समेट्नेबारे बैठकमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट