२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

प्रतिनिधिसभा बैठक सुरु, कुनकुन सांसदले सोध्दैछन् प्रधानमन्त्रीलाई प्रश्न ?

आइतवार , फाल्गुण ४, २०८१

काठमाडौँ । प्रतिनिधिसभा बैठक सुरु भएको छ । नयाँ वानेश्वरस्थित संसद् भवनमा बैठक सुरु भएको हो ।

आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरुबीच प्रश्नोत्तर हुने भएको छ ।

जसअनुसार प्रधानमन्त्रीलाई प्रश्न गर्नका लागि सांसदहरु प्रकाश अधिकारी, प्रकाश ज्वाला, डा प्रकाशशरण महत, प्रतिमा गौतम, प्रतिक्षा तिवारी, प्रभु साह, प्रभु हजारा, प्रेमबहादुर आलेले नाम टिपाएका छन् ।

त्यसैगरी, प्रेमबहादुर महर्जन, प्रेम सुवाल, वर्षमान पुन र बसन्त कुमार नेम्वाङले प्रधानमन्त्रीलाई प्रश्न गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट