२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

सार्वजनिक समारोहमा बेलुनको प्रयोगमा गम्भीर निगरानी राख्नुपर्छ : देबेन्द्र पौडेल

आइतवार , फाल्गुण ४, २०८१

काठमाडौँ । प्रतिनिधिसभा सांसद देबेन्द्र पौडेलले सार्वजनिक समारोहमा बेलुनको प्रयोगमा सरकारले गम्भीर निगरानी गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले बेलुनको प्रयोगको सम्बन्धमा उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए ।

पोखरामा शनिबार बेलुन पडिकँदा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका थिए ।

उनले सार्वजनिक समारोहहरु धार्मिक समारोह, चाडपर्व, विवाह, ब्रतबन्ध, जन्मदिन आदिजस्ता कार्यक्रममा प्रयोग हुने यस्तो प्रकारका बस्तु र सामग्रीहरुको बारेमा सरकारले गम्भीर निगरानी राखेर प्रयोगको प्रसंगमा उचित व्यवस्थापन गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट