२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

सभापति देउवाको भारत भ्रमण रद्द

बिहिवार , फाल्गुण ८, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएको छ । देउवाको बिहीबार भारत जान तय भएको कार्यक्रम रद्द भएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रयागराजमा शुक्रबार र शनिबार हुने इण्डिया फाउण्डेसनको ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा वक्ताको रुपमा सहभागी हुन देउवा भारत जाने तयारीमा थिए ।

भारतमा कुनै उच्चस्तरीय भेटघाट नहुने देखेपछि देउवाले यो कार्यक्रम स्थगित गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट