२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दै

शुक्रवार , फाल्गुण ३०, २०८१

काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीकाे सचिवालयका अनुसार उक्त बैठक साँझ ५ः३० बजे बालुवाटारमा बस्नेछ ।

प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरु सम्मिलित संयन्त्रको उक्त बैठकमा पछिल्ला समसामयिक विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट