२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

सुनको मूल्य स्थिर, चाँदी घट्यो

सोमवार , चैत्र ३, २०८१

काठमाडौँ । नेपाली बजारमा आज सोमबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार आइतबारकै मूल्य अर्थात् तोलामा १ लाख ७४ हजार १०० रुपैयाँ प्रतितोलामा छापावाल सुन किनबेच भैरहेको हो ।

यस्तै आज चाँदीको मूल्य भने सामान्य घटेको छ । आइतबार तोलामा २ हजार ४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार भने तोलामा २ हजार ४० रुपैयाँ कायम भएको हो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट