२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी

सोमवार , चैत्र ३, २०८१

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेरअघि मन्त्रिपरिषद्को नियमित बैठक सुरू भएको हो ।

मन्त्रिपरिषद्ले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार