२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध आज उच्च जाँदै रवि

शुक्रवार , चैत्र ७, २०८१

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध आज पाटन उच्च अदालत जाँदै छन् ।

स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा माघ ३ गते काठमाडौँ जिल्ला अदालतले गरेको आदेशविरुद्ध लामिछाने पुनरावेदन निवेदन दर्ता गर्न आज पाटन उच्च अदालत जान लागेका हुन् ।

सो प्रकरणमा काठमाडौँ जिल्ला अदालतले ६० लाख रुपैयाँ धरौटी लिएर रविलाई थुनामुक्त गर्न आदेश दिएको थियो।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट