२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

प्रतिपक्षी दलहरुको बैठक जारी

बुधवार , चैत्र १२, २०८१

काठमाडौं । प्रतिपक्षी दलहरुको बैठक सुरु भएको छ । संविधान र गणतन्त्र पक्षधर प्रतिपक्षी दलहरूको बैठक अहिले बसिरहेको हो ।

बैठकमा कुन कुन एजेण्डामा छलफल भइरहेको छ भन्नेबारे केही पनि खुलाइएको छैन ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल लगायतका नेताहरु सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार