२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

कुलमानलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध विपक्षी दलले संसदमा प्रतिरोध गर्ने

बुधवार , चैत्र १२, २०८१

काठमाडौं । प्रतिपक्षी दलहरूले कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध संसदमा विरोध गर्ने तयारी गरेको छ ।

आज बसेको विपक्षी दलहरूको बैठकले कुलमानलाई गैरकानूनी रुपमा बर्खास्त गरिएको निष्कर्ष निकाल्दै विरोध गर्ने निर्णय गरेको हो ।

बैठकले सडकमा पनि विरोध जारी रहने निर्णय गरेको छ ।

सरकारले मन्त्रीहरूको हितमा नभई जनताको हितमा काम गर्नुपर्नेमा त्यस्तो हुन नसकेको बैठकले निर्णय गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार