२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

प्रतिनिधि सभाको बैठक ३० मिनेटका लागि स्थगित

बुधवार , चैत्र १२, २०८१

काठमाडौं । प्रतिनिधि सभाको बैठक ३० मिनेटका लागि स्थगित भएको छ ।

सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा प्रतिपक्षले प्रधानमन्त्रीसंग जबाफमाग गर्दै संसद अवरोध गरेपछि सभामुख देवराज घिमिरेले ३० मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

सभामुख घिमिरेले सांसदहरुले उठेर विरोध गरेपछि पटक पटक बस्नका लागि अनुरोध गरेका थिए । तर सांसदहरुले विरोध नरोकेपछि उनले बैठक स्थगित गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार