२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

बालुवाटार बैठक : समसामयिक राजनीतिक घटनाबारे छलफल जारी

बुधवार , चैत्र १२, २०८१

काठमाडौं । सत्तारुढ दलहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चलिरहेको छ ।

समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न प्रधानमन्त्री केपी ओलीले बैठक बोलाएका हुन् । बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरू सहभागी छन् ।

सरकारले विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेपछि चौतर्फी आलोचना भइरहेको छ भने यो विषयमा सत्तारुढ दलका नेता नै विभाजित छन् ।

सोही विषयमा आजको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलले विरोध जनाउँदै संसद अवरोध गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार